‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्न ढिलाइ भयो स् ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्तिमा पछिल्लो समय धक्का लागेको बताएका छन् । बिहीबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा...