२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इरानको पक्षमा उभिँदै चीनले भन्यो-‘इजरायली बर्बर हमला निन्दनीय’

अ+ अ-

काठमाडौँ। कम्युनिस्ट मुलुक चीनले इजरायलको यहुदी शासकले इस्लामिक मुलुक इरानमाथि गरेको शुरु आक्रमणको निन्दा गर्दै यसलाई पाशविक हमला भनेको छ ।

चिनियाँ विदेश मन्त्री तथा कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य वाङ यीले इजरायली समकक्षी गिडेन सारसँग टेलिफोन संवादका क्रममा बेइजिङ इजरायलले अन्तर्राष्ट्रिय कानून विपरीत गरेको हिंसात्मक आक्रमणको विपक्षमा रहेका प्रष्ट पारेका छन् ।

उनले इरानको आणविक मुद्दाको अन्तर्राष्ट्रिय राजनीतिक समाधान खोजिएका बेला भएको आक्रमण अस्वीकार्य रहेको भन्दै शक्तिको प्रयोगले शान्ति स्थापना नहुने बताएका छन् ।

चिनिया विदेश मन्त्रीले इरानी समकक्षी अब्बास अराग्चीसँग पनि टेलिफोन वार्ता गरेका छन् । उनले इरानको सार्वभौमिकतामाथि इजरायलको हिंसाको निन्दा गर्दै इरानी अधिकारीहरूलाई लक्षित गरेर भएको अमानवीय आक्रमण भनेका छन् । वाङले इरानको सार्वभौमिकता रक्षाको लडाइनमा चीनको समर्थन रहेको भन्दै इरानको परमाणु क्षेत्रमा गरिएको हमलाको निन्दा गरेका छन् ।