काठमाडौँमा नेपाल-चीनबीचको संयुक्त कला प्रदर्शनी सुरु
काठमाडौँ । नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष पुगेको अवसरमा आजदेखि काठमाडौँमा संयुक्त कला प्रदर्शनी सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान, सिल्क रोड सिटिज...