‘नेपालसँग श्रम सहकार्य विस्तार गर्न इजरायल इच्छुक छ’ : राजदूत बास
काठमाडौँ । नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले इजरायल नेपालसँग श्रम सहकार्य विस्तारका लागि इच्छुक रहेको बताएका छन्। पोखरामा आज सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा उनले इजरायल र नेपाल सरकारबीच थप श्रम...