२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपाले संसद बैठक भत्ता नलिने

अ+ अ-

 काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २०८२ असार एक गतेको प्रतिनिधि सभा बैठक बहिष्कार गरेको र उक्त बैठकको भत्ता नलिने निर्णय गरेको छ। 

भिजिट भिसा प्रकरणमा संसद अवरुद्ध हुँदै गर्दा जबरजस्ती बैठक सञ्चालन गरेको भन्दै राप्रपाले नैतिक र सैद्धान्तिक आधारमा भत्ता अस्वीकार गर्ने निर्णय गरेको हो।

प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संघीय संसद सचिवालयका महासचिवलाई पत्र लेखेर असार १ गते बसेको प्रतिनिधि सभाको बैठकमा सहभागी भए बापत प्राप्त हुने भत्ता अस्वीकृत गरेको जानकारी दिएका हुन् । पार्टीले उठाएका मागहरूलाई बेवास्ता गरी जबरजस्ती बैठक सञ्चालन गरिएकाले यो भत्ता लिनु उचित नहुने उनको भनाइ छ। 

भिजिट भिसा प्रकरणलाई लिएर विपक्षीले सदन अवरोध गरिरहेको बेला जबरजस्ती बैठक चलाइएको भन्दै राप्रपाले आइतबारको बैठक बहिष्कार गरेको थियो । प्रतिनिधि सभामा राप्रपाका १३ सांसद छन् ।