शिक्षकको प्रोत्साहन भत्ता रोकिएको होइन, तलबमान स्वीकृत हुन बाँकी : शिक्षामन्त्री पोखरेल
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षकलाई उपलब्ध गराउने भनिएको १० प्रतिशत प्रोत्साहन भत्ता कटौती वा रोक्का नभएको स्पष्ट पारेका छन्। शिक्षकलाई प्रोत्साहन भत्ता नदिने गरी सरकारले निर्णय...