२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धौलागिरि र बुर्तिवाङ अस्पतालमा ‘इमरजेन्सी ट्रमा एकाइ’ सञ्चालन हुने

अ+ अ-

बागलुङ । जिल्लाका धौलागिरि प्रादेशिक अस्पताल र बुर्तिवाङ अस्पतालमा ‘इमरजेन्सी ट्रमा केयर एकाइ’ सञ्चालन हुने भएको छ ।

एकाइ सञ्चालन गर्न गण्डकी प्रदेश सरकारले ७६ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

उक्त बजेटबाट मध्यबिन्दु, तनहुँ र स्याङ्जा अस्पतालमा इमरजेन्सी ट्रमा केयर एकाइ सञ्चालन एवम् सुदृढीकरण गरिनेछ ।

सानो बजेट भए पनि अस्पतालमा जनशक्ति व्यवस्थापनमा सहयोग पुग्ने धौलागिरि प्रादेशिक अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीले विश्वास व्यक्त गरे ।

एघार वर्षअघि संविधानसभाका सभासद हरि खड्काको सडक दुर्घटनामा निधन भएपछि धौलागिरि अस्पतालमा ‘हरि खड्का ट्रमा सेन्टर’ सञ्चालन गर्नुपर्ने आवाज उठेको थियो । त्यसपछि सँग र प्रदेश सरकारको सहयोगमा ट्रमा एकाइ सञ्चालनमा आइसकेको छ । बजेटले एकाइ सञ्चालनमा सहज हुने डा. तिवारीले बताए।

मुस्ताङ र मनाङमा उच्च भेगीय स्वास्थ्य सेवा कार्यक्रमलाई थप प्रभावकारी बनाउन ८३ लाख बजेट विनियोजन गरिएको छ ।

मुस्ताङ र मनाङको भ्रमणमा आउने पर्यटकको सुरक्षाका लागि नाकामा हेल्थ डेक्स स्थापना गर्नेबारे गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले चासो देखाउँदै आएको थियो ।