२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पारस खड्काले भने : ‘एनपीएल हुनुपर्छ भन्नेमा सबैको एकबद्ध धारणा आएको छ’

अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण हुनुपर्ने पक्षमा बोर्ड बैठकमा सबैको एकबद्ध धारणा आएको बताएका छन् ।

आज बसेको बोर्ड बैठकपछि बोल्दै सचिव खड्काले सबै सदस्य एनपीएल हुनुपर्ने पक्षमा रहेको उल्लेख गरे ।

‘केही सदस्यहरूले खर्चको विवरण अझै विस्तृत भयो भने हामीलाई सजिलो हुन्छ भन्ने क्रममा एनपीएल अघि बढ्नुपर्छ । एनपीएल हुनुपर्छ भन्नेमा सबैको एकबद्ध धारणा आएको छ’, उनले भने ।

सचिव खड्काले एनपीएलको पहिलो संस्करणको हिसाबकिताब बोर्ड बैठकमा पेस गरेका हुन् ।

‘हामीले हिसाबकिताब प्रष्ट राख्यौँ’, उनले भने, ‘६-७ महिना लागेको थियो । विभिन्न कारण त्यो राष्टको चर्चाको विषय भयो । नेपाल क्रिकेट संघको स्रोत, आम्दानीदेखि ल्याएर खर्चको सबै विवरण सबै बोर्डलाई पेस गर्नुपर्छ । जुन हामीले पेस पनि गर्‍यौँ ।’