एनपीएलको आर्थिक विवरणबारे नियोजित भ्रम फैलाइएको पारस खड्काको आरोप
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) तथा क्यानको आर्थिक विवरणलाई लिएर नियोजित रूपमा गलत प्रचार गरिएको आरोप लगाएका छन्। विराटनगरमा सम्पन्न क्यानको...