२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जसले गल्ती गरेको छ, त्यसले आत्मालोचना गर्ने हो’ भन्दै ‘प्रचण्ड’ले फर्काए जनार्दनलाई जवाफ 

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपमहासचिव जनार्दन शर्माले आत्मालोचना गर्नुपर्ने बताएका छन् । 

स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ‘प्रचण्ड’ले छलफल चलिरहेको बताए ।

जनार्दन शर्माले अध्यक्ष प्रचण्डबाट आत्मालोचना हुनुपर्ने भनी दिएको अभिव्यक्तिबारे प्रश्नमा उनले भने-‘छलफल चलिरहेको छ, जसले गल्ती गरेको हो त्यसले आत्मालोचना गर्ने हो ।’

बैठकपछि प्रवक्ता अग्नि सापकोटाले अध्यक्ष ‘प्रचण्ड’ले आत्मालोचना गर्नुपर्ने आवाज बैठकमा एकाधबाहेक अरूले नउठाएको भन्दै त्यो औचित्यहीन नरहेको बताए ।

शर्माले आइतबार बैठकमा बोल्ने क्रममा आफ्नो भागमा परेका गल्तीको लागि आत्मालोचना गर्न तयार भएको भन्दै ३१ लाखबाट ११ लाख भोटको पार्टीमा खुम्चिएको जिम्मेवारी ‘प्रचण्ड’ले लिनुपर्ने बताएका थिए ।