‘एमाले नेतृत्वमा कुनै मतभेद छैन, विवादको चर्चा प्रायोजित मात्र हो’:छविलाल विश्वकर्मा
काठमाडौँ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले पार्टी नेतृत्व र पदाधिकारीबीच कुनै असमझदारी नरहेको प्रष्ट पारेका छन् । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा तीन दिनसम्म चलेको स्थायी...