काठमाडौँ । नेवा गुठी मेलबर्न अस्ट्रेलियाद्वारा मेलबर्नमा आयोजना गरिएको इन्द्रजात्रा पर्वमा नेवारी वेशभूषामा सजिएर रमाउँदै नेपाली समुदाय । आयोजकका अनुसार नेवार समुदाय र अन्य समुदाय मिलेर पहिलो पटक मेलबर्नमा यो कार्यक्रम आयोजना गरिएको हो । तस्बिर : प्रदीपराज वन्त










