२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जगन्नाथ खतिवडाको दाबी : ‘झलनाथले आफ्नो राय राख्नुभएको हो,आजको बैठकले माओवादीसँग एकताको निर्णय गर्छ’

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले आजको बैठकले माओवादीसँग एकता गर्ने निर्णय गर्ने बताएका छन्।

जारी केन्द्रीय कमिटी बैठक स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै चाँडै माओवादी र महेन्द्र राय यादव नेतृत्वको नेसपासँग एकता हुने बताए।

उनले भने, ‘बैठकमा सम्मानित नेता खनालले एकता नगरौँ भनेर सुझाव हो, एकता नगरौँ। गरेर राम्रो हुँदैन भन्ने सुझाव उहाँको हो बैठक भनेकै राय, सल्लाह, सुझाव दिनका लागि गरिने हो। बैठकले सबैको राय लिएर निर्णय एकताको पक्षमा निर्णय गर्छ।’

पार्टीले निर्णय गरिसकेपछि चाँडै एकताको प्रक्रियामा गइहाल्ने बताए। माओवादीले माओवाद छाडेको हुनाले आफूहरूको कुरा मिलेको जिकिर गरे।

उनले थपे, ‘माओवादीलाई मार्गदर्शक सिद्धान्तका रूपमा मार्क्सवाद लेनिनवादलाई मान्छ, हामी पनि मान्छौँ। धेरै कुराहरू हामीले छलफल गरेर डकुमेन्ट आदानप्रदान गरेर मिलाइसकेका छौँ। हामी आफ्ना सैद्धान्तिक विषयमा समानता स्थापित गरेपछि नै एकताको प्रक्रियामा लागेका हौँ।’

उनले एमाले अध्यक्ष केपी ओलीले आफूहरूको एकता भाँड्नको घर फर्किन भन्दै आह्वान गरेर कार्यकर्तालाई बिथोल्न खोजेको जिकिर गरेका छन्।