गगनलाई पूर्णबहादुरको आग्रह : ‘काँग्रेसको सम्पूर्ण एकताको निर्णायक तपाईँ हो, हिम्मतका साथ अग्रसर हुनुस्’
काठमाडौँ । नेपाली काँग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि दिएको निस्सालाई काँग्रेसभित्र सम्पूर्ण एकता कायम गर्ने ‘अन्तिम अवसर’का रूपमा लिन आग्रह गरेका छन्।...