जागिर लगाइदिने भन्दै पाँच लाख घुस लिएको आरोपमा पालिकाका उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जागिर लगाइदिने भन्दै पाँच लाख घुस लिएको आरोपमा गाउँपालिकाका उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी)...