२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पार्टीको ‘नाङ्लो पसल’ खोल्दैनौँ, ‘स्वामी’ का भक्त बनाउँदैनौँ’ : सुदन किराँती

अ+ अ-

काठमाडौँ । नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका संयोजक सुदन किराँतीले पुराना पार्टीका शीर्ष नेताहरूले आजको समयको ढुकढुकीलाई बुझ्न नसकेकाले नयाँ अभियान सुरु गरेको बताएका छन् ।

तर पार्टीको ‘नाङ्लो पसल’ नखोल्ने र ‘भक्तहरूको स्वामी’ नबन्ने उनले बताए ।

आज राष्ट्रिय सभागृहमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले आफूहरूले केबल एक थान पार्टी मात्र नबनाउने बताए ।

‘केबल एक थान पार्टी मात्र बनाउने छैनौँ, हामीले एउटा नाङ्लो पसल खोल्नु छैन,’ तत्कालीन माओवादी केन्द्रका नेता किराँतीले भने, ‘पार्टीको मञ्चमा बस्ने एउटा स्वामी र स्वामीका हजार–हजार हजार भक्तहरूलाई निर्माण गर्नु छैन ।’

आफूहरू जनताको सेवामा लाग्ने उनले बताए । ‘जनताको सेवा गर्ने, आजको समस्याको समाधान गर्ने, त्यो विचार विधिसहितको नेतृत्व र त्यो शक्ति खोजेका छौँ ।’

यही उद्देश्यका साथ डा. बाबुराम भट्टराई, जनार्दन शर्मा, राम कार्कीदेखि सन्तोष परियार र जेन जेड युवा नेता ओजस्वी भट्टराईलाई समेत समेटेको उनले जानकारी दिए ।