२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली क्रिकेट टिम एएफसी यू-१९ एसिया कपका लागि मलेसिया प्रस्थान

अ+ अ-

काठमाडौँ । नेपाली क्रिकेट टिम एएफसी यू-१९ एसिया कपको लागि मलेसिया प्रस्थान गरेको छ। 

एएफसी यू-१९ प्रिमियर कपको उपविजेता बनेर एसिया कपमा पुगेको टिम मलेसिया गएको हो। नेपाल क्रिकेट संघ क्यानले एसीसी पुरूष एसिया कपका लागि गएको नेपाली टिमलाई मंगलबार बिदाइ गरेको थियो। यही मंसिर २६ गतेबाट मलेसियामा हुने प्रतियोगिताको आफ्नो समूहमा नेपालसँग श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । 

अर्को समूहमा भारत, पाकिस्तान, यूएई र मलेसिया छन् । नेपालले आफ्नो पहिलो खेलमा मंसिर २७ गने श्रीलंकासँग खेल्ने तालिका छ। यसअघि मलेसियामा भएको प्रिमियर कपको फाइनलमा पुगेर नेपालले उमेर समूहको एसिया कपमा स्थान बनाएको थियो। एसिया कपमा नेपालको कप्तानी अशोक धामीले गर्ने छन् भने निराज यादव उप–कप्तानको भूमिकामा रहनेछन्। 

प्रमियर कप खेलेको टिममा अहिले चार परिवर्तन गरिएको छ। एनपीएलमा सहभागी बनेका अभिषेक, साहिल, विपिन र युवराज थपिएका हुन्। यससँगै नेपाली टिम थप बलियो बनेको छ। घोषित टोलीमा बलिङ र ब्याटिङ विभागमा उत्कृष्ट प्रदर्शन गर्दै आएका युवा खेलाडीलाई समावेश गरिएको छ। 

टोलीको कप्तानी अशोक धामीले गर्नेछन् भने उपकप्तानमा निरज यादव रहेका छन्। त्यसैगरी दिलसाद अली, अभिषेक तिवारी, सिब्रिन श्रेष्ठ, साहिल पटेल, दयादन्द मण्डल रहेका छन्। टिममा अन्य खेलाडीहरूमा निश्चल क्षेत्री, आशिष लोहरा, नितेश पटेल, चन्दन राम, रोशन बिके, विपिन शर्मा, वंश क्षेत्री र युवराज खत्री रहेका छन्। 

प्रिमियर कपको फाइनलमा नेपाली टिम यूएईसँग पराजित भएर उपविजेता बनेको थियो। तर अहिले उक्त टिममा रहेका खेलाडीमा चार परिवर्तन गरिएको छ।