२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँमा बिजुलीबत्तीको लुकामारी: छिनमा आउँछ, छिनमा जान्छ

अ+ अ-

काठमाडौँ । छिन–छिनमा बिजुली काटिने समस्याबाट काठमाडौँ उपत्यका लगायत देशभरका उपभोक्ता मारमा परेका छन्। ‘छिनमा आउने, छिनमै जाने बिजुलीबत्तीको लुकामारीले उपभोक्ता मारमा परेको हुन ।

दिनमै सयौँ पटक बिजुली काटिने समस्याबाट विद्युतसँग जोडिएर काम गर्नेहरू मारमा परेका छन्। यस्ता समस्याबाट उद्योगी र व्यवसायीहरू बढी मर्कामा परेका छन्।

केही दिनयता काठमाडौँ उपत्यका र देशका अन्य भागका मानिसहरू पनि यस्तो समस्याबाट पीडित छन्। तर, नेपाल विद्युत् प्राधिकरणले अहिलेसम्म यस विषयमा कुनै आधिकारिक धारणा वा समाधान प्रस्तुत गरेको छैन।

उपभोक्ताहरूले तत्काल प्रभावकारी समाधानका लागि नेपाल विद्युत् प्राधिकरणलाई कदम चाल्न सामाजिक सञ्जाल मार्फत अनुरोध गरेका छन्।