२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रलोपा र मितेरी पार्टीका उम्मेदवार नै नेकपामा समाहित

अ+ अ-

काठमाडौँ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी सरगर्मीका बीच देखिएको दल परिवर्तनले चुनावी समीकरणबारे नयाँ बहस सुरु भएको छ । 

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) र मितेरी पार्टी नेपालका उम्मेदवारसहित ५५ जना नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेपछि यसको प्रभाव कति पर्ला भन्ने चासो बढेको हो ।

नेकपा केन्द्रीय सदस्य जीवनराज थापाका अनुसार, प्रलोपाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार दीपेन्द्रबहादुर शाहीले पार्टी परित्याग गर्दै नेकपा प्रवेश गरेका छन् । 

शाहीसँगै प्रलोपाका कञ्चनपुर जिल्ला संयोजक अमरसिंह विष्टसहित ५४ जना नेता कार्यकर्ता नेकपामा समाहित भएको बताइएको छ । शाही र विष्ट दुवै प्रलोपाका केन्द्रीय सदस्यसमेत थिए । यस्तै, मितेरी पार्टी नेपालबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार सियाराम रानाले पनि नेकपा प्रवेश गरेका छन् । 

२७ वर्षीय जेन जेड पुस्ताका उम्मेदवार रानाले नेकपामा समाहित भएको घोषणा गरेका छन् । दुई जना उम्मेदवारसहित केही नेता कार्यकर्ताहरू नेकपा प्रवेश गर्नुले कञ्चनपुर क्षेत्र नं १ मा नेकपाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बिना मगरलाई सहयोग पुग्ने देखीएको छ ।