बालेनलाई ‘प्रचण्ड’ले भने : ‘प्रधानमन्त्री आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो तरिकाले हुँदैन’
काठमाडौँ । प्रतिपक्षी दल नेकपाका संयोजक तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन शाहले संसद् र सांसदहरूसँग पर्याप्त संवाद तथा विश्वास निर्माणको पहल गर्न नसकेको भन्दै कार्यशैलीमाथि प्रश्न...