२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच वर्षमा पाँच क्षेत्रीय रूपान्तरण गर्ने दाङ-२ का एमाले उम्मेदवार पोखरेलको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । दाङ क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभा सदस्यतर्फ उम्मेदवार शंकर पोखरेलले आगामी पाँच वर्षभित्र पाँच क्षेत्र-आर्थिक, शैक्षिक, स्वास्थ्य, प्रविधि र सुशासन-मा क्रान्तिकारी सुधार ल्याउने योजना सार्वजनिक गरेका छन्।

उनी आफ्नो निर्वाचन घोषणापत्र ‘५ वर्षमा ५ क्रान्ति’ मार्फत रोजगारी सिर्जना, सडक सञ्जाल, सिँचाइ, उद्योग विस्तार र पूर्वाधार विकासमार्फत आर्थिक समृद्धि सुनिश्चित गर्ने लक्ष्य अघि सारेका छन्।

शिक्षा क्षेत्रमा गुणस्तरीय तथा सीपमूलक कार्यक्रम र डिजिटल शिक्षाको विस्तारलाई प्राथमिकता दिने योजनासहित स्वास्थ्य क्षेत्रमा सहज, गुणस्तरीय उपचार र आधुनिक उपकरणसहितका अस्पताल गाउँगाउँमा उपलब्ध गराउने व्यवस्था गरिने उल्लेख गरिएको छ।

प्रविधि क्षेत्र अन्तर्गत डिजिटल पूर्वाधार विकास, स्मार्ट सेवा प्रणाली निर्माण र युवालाई प्रविधिमैत्री अवसर प्रदान गर्ने रणनीति समावेश गरिएको छ। सुशासन सुधारका लागि पारदर्शिता, जबाफदेहिता, छिटो तथा प्रभावकारी सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिइएको पोखरेलले बताए।

उनी आफ्नो संकल्पमार्फत मतदानमा विश्वासको वातावरण निर्माण गर्दै दाङलाई आर्थिक, सामाजिक र प्रशासनिक दृष्टिले नमूना जिल्ला बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।