२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एमालेको घोषणापत्र यथार्थ नजिक छ’ : डा. शिवराज अधिकारी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले ‘देश पहिला’ भन्ने मान्यताका साथ नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट आएको निर्वाचन घोषणापत्र सकारात्मक भएको बताएका छन । 

नेपाल बौद्धिक परिषद्ले आज यहाँ आयोजना गरेको बौद्धिक विमर्श कार्यक्रममा डा. अधिकारीले एमालेको घोषणापत्र यथार्थपरक र कार्यान्वयन गर्न सकिने किसिमको भएको बताएका हुन् । उनले घोषणापत्रमा ७-९ प्रतिशत आर्थिक वृद्धिदर र अर्थतन्त्रको आकार अगामी पाँच वर्षमा रु. १०० खर्बको लक्ष्य यथार्थ नजिक रहेको पनि बताए ।

पूर्वराजदूत डा. नेत्र तिम्सिनाले एमालेले घोषणा पत्रमा प्राथामिकताका पाँच क्षेत्र, तत्काल गर्ने ११ काम र समृद्धिका २५ स्तम्भ उल्लेख गरिएको बताउँदै यस पटकको घोषणापत्र यथार्थपरक भएको बताए । मानव अधिकारकर्मी विदुर सुवेदीले घोषणापत्रले सामाजिक न्याय र असमानताका सवाललाई पोलिसी तथा बजेटमा जोड्न सके घोषणापत्र कार्यान्वयन गर्न सकिने बताए।

खाद्य अधिकार विज्ञ डा. यमुना घलेले एमालेको घोषणा पत्रमा प्रजातन्त्र पुन:स्थापना भए यताका उपलब्धिलाई समीक्षासहित चर्चा गरिएको र यसले देश तथा लोकतन्त्रलाई प्राथमिकता दिएको बताइन् । राजनीतिक विश्लेषक डा. राजेन्द्र चापागाईँले एमालेको घोषणापत्र युवा केन्द्रित रहेको बताए ।