२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनबारे नीतिगत छलफल गर्ने रास्वपाको तयारी

अ+ अ-

काठमाडौँ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय नीतिगत विषयमा छलफल र मन्थन गर्ने उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।

पार्टीको ‘पार्टी-संसद्-सरकार समन्वय समिति’को संयोजनमा आगामी वैशाख २७ गते उक्त नीति मन्थन कार्यक्रम सञ्चालन हुने भएको हो। समितिका संयोजक तथा पार्टीका महामन्त्री भूपदेव शाहका अनुसार विपद् व्यवस्थापनसँग सम्बन्धित नीतिगत सुधारका विषयमा गहन छलफल गर्ने उद्देश्यले कार्यक्रम तय गरिएको हो।

शाहले देशमा हरेक वर्ष विभिन्न प्रकारका विपद्जन्य घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न तथा व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउन राष्ट्रिय नीति निर्माणमा ठोस सुझाव र निष्कर्ष निकाल्ने लक्ष्य रहेको जानकारी दिए।

कार्यक्रम वैशाख २७ गते दिउँसो ३ बजेदेखि ६ बजेसम्म काठमाडौँस्थित नेपाल पर्यटन बोर्डको सभाहल, भृकुटीमण्डपमा आयोजना हुने छ। रास्वपाले कार्यक्रममा पार्टीका सबै केन्द्रीय विभाग प्रमुख तथा प्रतिनिधिहरूलाई सहभागिताका लागि अनुरोध गरेको जनाएको छ।

0 Comments