२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभा निर्वाचनसम्बन्धी संशोधन विधेयक राष्ट्रिय सभाबाट पारित

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। प्रतिनिधि सभाबाट सन्देशसहित आएको उक्त विधेयक आइतबार बसेको राष्ट्रिय सभाको बैठकले कुनै मतभेद बिना स्वीकृत गरेको हो।

बैठकमा सांसदहरूले निर्वाचन प्रक्रियामा समावेशिता र प्रतिनिधित्वलाई अझ स्पष्ट र प्रभावकारी बनाउनुपर्ने भन्दै केही संशोधन प्रस्ताव राखेका थिए। तर दर्ता भएका तीनवटै संशोधन प्रस्ताव पछि सम्बन्धित सांसदहरूले नै फिर्ता लिएका थिए।

छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले समावेशी प्रतिनिधित्वसँग सम्बन्धित विषयहरूलाई आगामी निर्वाचनसम्बन्धी कानुन परिमार्जनको क्रममा सम्बोधन गर्ने सरकारको तयारी रहेको जानकारी दिइन्।

उनले मधेशी, दलित, पछाडि पारिएका समुदाय तथा अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने विषय सकारात्मक भएको उल्लेख गर्दै ती पक्षहरू विधेयकको मूल उद्देश्यमै समेटिएको स्पष्ट गरिन्।

0 Comments