‘जलवायु उत्थानशील विकासको ढाँचा पुनर्लेखन गर्नुपर्छ’: मन्त्री गौतम
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपालको विकास निर्माण र भौतिक पूर्वाधारको ढाँचालाई पूर्ण रूपमा पुनर्लेखन गर्नुपर्ने बताएकी छन् । मन्त्री गौतमले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा...