२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतकी प्रख्यात गायिका सुमन कल्याणपुरको निधन

अ+ अ-

काठमाडौँ । भारतीय फिल्म संगीतकी चर्चित गायिका सुमन कल्याणपुरको निधन भएको छ। उनको ८९ वर्षको उमेरमा आइतबार साँझ ८ बजे मुम्बईस्थित निवासमा निधन भएको हो।

अन्तराष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार उनको निधनको कारण उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याहरू बताइएको छ।

दसकौँ लामो सांगीतिक यात्रामा कल्याणपुरले भारतीय संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेकी थिइन्। चर्चित गायिकाहरूको प्रभाव रहेको समयमा पनि उनले आफ्नो मधुर र भावपूर्ण स्वरका कारण श्रोतामाझ विशेष स्थान बनाउन सफल भएकी थिइन्।

उनका एक छोरी छन्। उनको सोमबार मुम्बईस्थित पवन हन्स शवदाह गृहमा अन्त्येष्टि गरिनेछ।

0 Comments