२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल-भारत सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा सांसदहरूको जोड

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्यहरूले नेपाल-भारत सीमा विवाद समाधानका लागि कूटनीतिक प्रक्रिया नै उपयुक्त माध्यम हुने धारणा व्यक्त गरेका छन्।

बुधबार बसेको राष्ट्रिय सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले ऐतिहासिक तथ्य, प्रमाण र स्थापित कूटनीतिक संयन्त्रको आधारमा सीमा सम्बन्धी विषयलाई समाधान गर्न सरकारलाई सुझाव दिएका हुन्।

बैठकमा नेपाली काँग्रेसका सांसद सुनिलबहादुर थापा ले सीमा समस्या समाधानका लागि दुई देशबीच नियमित संवाद र विद्यमान कूटनीतिक संयन्त्रलाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार यस विषयमा सरकारले संयमित, स्पष्ट र जिम्मेवार कूटनीतिक दृष्टिकोण अपनाउनुपर्ने हुन्छ।

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद विष्णुबहादुर विश्वकर्माले देशको भौगोलिक अखण्डता र सार्वभौमसत्तामा असर पर्ने कुनै पनि अभिव्यक्ति स्वीकार्य नहुने धारणा राखे।

नेकपा एमालेकी सांसद सम्झना देवकोटा ले नेपाल-भारत सीमा निर्धारण सन् १८१६ को सुगौली सन्धिबाट भएको ऐतिहासिक आधार उल्लेख गर्दै समस्या समाधानका लागि कूटनीतिक संवाद नै मुख्य बाटो हुनुपर्ने सुझाव दिइन्।

0 Comments