१९ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय वाणिज्य बैंकद्वारा विभिन्न पदमा दरखास्त आह्वान

अ+ अ-

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।

बैंकले आज एक सूचना जारी गर्दै रिक्त रहेका पदहरू वरिष्ठ प्रबन्धक, प्रबन्धक, उप प्रबन्धक, सहायक प्रबन्धक र वरिष्ठ सहायक पदहरूमा दरखास्त माग गरेको हो । 

खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि वरिष्ठ प्रबन्धकमा एक जना, प्रबन्धकमा दुई जना, उप प्रबन्धकमा तीन जना माग गरेको हो ।

यस्तै, सहायक प्रबन्धक ५१ जना,  सहायक प्रबन्धक (कानुन) दुई जना, सहायक प्रबन्धक सूचना प्रविधि तीन जना, सहायक प्रबन्धक (लेखा)नौ जना, सहायक प्रबन्धक (कृषि) एक जना, सहायक प्रबन्धक (इन्जिनियरिङ) एक जना, सहायक प्रबन्धक (नगद) एक जना, वरिष्ठ सहायक ३९ जना, वरिष्ठ सहायक (कानुन) दुई जना, वरिष्ठ सहायक  (नगद) १० जना र वरिष्ठ सहायक (सूचना प्रविधि) पदमा १७ जना गरी जम्मा १४२ पदमा कर्मचारी माग गरेको छ । 

इच्छुक उम्मेदवारले आजदेखि साउन ७ गतेसम्म दरखास्त दिन सकिने छ भने दोब्बर दस्तुर तिरेर साउन १४ गतेसम्म दरखास्त दिन सकिने छ । 

0 Comments