३२ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्सामा धान रोप्ने क्रममा चट्याङ पर्दा सात महिला घाइते, एकको अवस्था गम्भीर

अ+ अ-

काठमाडौँ। पर्साको पकहाँ मैनपुर गाउँपालिका-१ स्थित धोरे-सिधौलिया सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते भएका छन्।

वर्षासँगै परेको चट्याङबाट स्थानीय शान्तिदेवी सहनी (अन्दाजी ५५), राधिका देवी सहनी (अन्दाजी ५५), रिता देवी सहनी (अन्दाजी ५५), कुश्मी देवी सहनी (अन्दाजी ५२), सन्ध्या देवी (अन्दाजी ४२), प्रमीला सहनी (अन्दाजी ३५) र संगीता देवी (अन्दाजी ३५) घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये शान्तिदेवी सहनीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।

अन्य छ जनालाई उपचारका लागि भारतको रक्सौलस्थित डंकन अस्पताल लगिएको छ। उपचाररतमध्ये कुश्मी देवी सहनीको अवस्था गम्भीर रहेको छ भने बाँकी पाँच जनाको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0 Comments