२ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जापान भ्रमण गर्ने विदेशी पर्यटकको संख्या पाँच वर्षयताकै कम

अ+ अ-

जापान । सन् २०२६ को पहिलो ६ महिनामा जापान भ्रमण गर्ने विदेशी पर्यटकको संख्यामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.० प्रतिशतले गिरावट आएको छ ।

 सरकारी तथ्यांकअनुसार विगत पाँच वर्षमा पहिलो ६ महिनाको अवधिमा पर्यटक संख्या घटेको यो पहिलो पटक हो । जापान राष्ट्रिय पर्यटन संगठन (जेएनटीओ) ले बुधवार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार यस वर्षको पहिलो ६ महिनामा करिब २ करोड ११ लाख विदेशी नागरिकले जापान भ्रमण गरेका छन् । पर्यटकको कुल संख्यामा गिरावट आउनुमा मुख्य भूमि चीनबाट आउने आगन्तुकहरूको संख्यामा भएको उल्लेख्य कमीलाई प्रमुख कारण मानिएको छ । 

तथ्यांकअनुसार चीनबाट आउने पर्यटकको संख्या ५६.४ प्रतिशतले घटेर २० लाख ६० हजारमा खुम्चिएको छ । गत नोभेम्बरमा जापानी प्रधानमन्त्री सानाए ताकाइचीले ताइवानका बारेमा दिएको विवादास्पद अभिव्यक्तिका कारण चिनियाँ पर्यटकको संख्यामा निरन्तर गिरावट आएको प्रतिवेदनमा उल्लेख छ ।

 संगठनकाअनुसार जुन महिनामा मात्र ३१ लाख ५० हजार विदेशी पर्यटकले जापानको भ्रमण गरेका छन्, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा ६.८ प्रतिशतले कम हो । यो लगातार तेस्रो महिनाको गिरावट हुनुका साथै सन् २०२२ जनवरी यताकै सबैभन्दा ठूलो गिरावट हो । 

0 Comments