२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वको भूगोलसँग सम्वन्धित महत्वपूर्ण वस्तुगत प्रश्नोत्तर

अ+ अ-

१. जनसङ्ख्याको आधारमा विश्वको सबैभन्दा ठूलो भूपरिवेष्ठित राष्ट्र कुन हो ?
A.काजकिस्तान B. मंगोलिया C. इथोपिया D. बेलारुस

२. विश्वको सबैभन्दा गहिरो नदी कुन हो ?
A. कंगो B. नाइल C. यान्जे D. अमेजन

३. कुन पर्वतमाला र महादेश वीच जोडा मिलाउनुहोस् ।
a.   साइनाई    १.एसिया
b.  ओलम्पीक २. अफ्रिका
c.   जुरा           ३. उत्तर अमेरिका
d.   विद्याञ्चल   ४. युरोप

A.   a1 b2 c3  d4   B.a2  b3 c4 d1     C. a2 b4 c3 d1   D. a1 b2 c4 d3

४. युरोपका १८ वटा भूपरिवेष्ठित राष्ट्रहरुमध्ये क्षेत्रफलको आधारमा ठूलो देखि सानो देशको क्रम मिलाउनुहोस् ।
A. वेलारुस, हंगेरी, सर्विया, चेक गणतन्त्र, अष्ट्रिया
B. वेलारुस, हंगेरी, सर्विया, अष्ट्रिया, चेक गणतन्त्र
C. हंगेरी, वेलारुस, सर्विया, अष्ट्रिया, चेक गणतन्त्र
D. वेलारुस, सर्विया, हंगेरी, अष्ट्रिया, चेक गणतन्त्र

A.        B.             C.           D.

५. विश्वमा जमिनको क्षेत्रफल मध्ये कति भुभाग तातो र चिसो मरुभूमि ओगटेको छ ? 
A.  1/2
B.  1/4
C.  1/3
D.  3/4

६. अष्ट्रेलियाको कुन स्टेटलाई आइसल्याण्ड स्टेट भनेर चिनिन्छ ?
A.Victoria
B. Queensland
C. Tasmania
D. New South Wales

७. चिनमा सवैभन्दा वढी प्रयोगमा आउने भाषा क्रमशः कुन-कुन हुन् ? 
A. चिनिया, अंग्रेजी
B. चिनिया, भियतनामी
C. चिनिया, मन्दारिन
D. चिनिया, वर्मिज

८. एसियामा सवैभन्दा वढी अभ्रख (Mica) उत्पादन गर्ने देश कुन हो ?
A. China
B. Indonesia
C. Myanmar
D. India

९. ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो शहर कुन हो ?
A. Buenos Aires
B. Mexico City
C. Rio De Janerio
D. Caracas

१०. विश्वको सबैभन्दा ठूलो खाडी  (Gulf) कुन हो ?
A. Gulf of Carpentaria
B. Persian Gulf
C. Gulf of Mexico
D. Gulf of Mannar

११. “भुगोल पृथ्वी र मानव परिस्थितिको विज्ञान हो” यो भनाई कसको हो ?
A. डुड्ली स्टेम्प   B. इरेटस्थनिज   C. हेरोडोटस   D. म्यानुअल कान्ट

१२. Great Lake of the World मा कुन Lake पर्दैन ?
A. मिचिगन
B. ओन्टेरियो
C. ह्युरन
D. ओनेगा

A.           B.            C.             D.

१३. महादेश र देशको संख्या कुन सहि छ ?
a. एसिया – ४८ देश
b.अफ्रिका– ५४  देश
c.उत्तर अमेरिका – २९  देश
d.युरोप – ४९  देश

A. a. र b सही        B. a र c सहि       C. c र d सहि        D. सवै सहि

१४. विभिन्न महादेशका लामा हिमनदीवारे विचार गर्नुहोस् ?
A.एसिया – सियाचेन
B.अफ्रिका – किलिमञ्जरो
C. उत्तर अमेरिका – हर्ड आइल्याण्ड
D.अष्ट्रेलिया – हवार्ड

A.   a,b सही c,d गलत        B. a,b,cसही d गलत    C.  a,c सही b,d गलत    D. c,dसही a,b, गलत

१५. जोडा मिलाउनुहोस् ।
a.संसारको एक्लो टापु            1. आयरल्याण्ड
b.सिटी अफ गोल्डेन गेट         2. ट्रिस्टान डे कुन्ना
c.पन्नाको द्विप                         3. सानफ्रान्सिस्को
d.निलगिरीकी रानी                4. कुन्नुर

A. a2 b1 c3 d4   B. a2 b3 c1 d4  C. a4 b3 c1 d2 D. a4b1c3d2

16 .७. विश्वका प्रमुख सक्रिय ज्वालामूखी र ति अवस्थित क्षेत्र सम्भन्दमा जोडा मिलाउनुहोस र कोडबाट सही उत्तर छान्नुहोस् । 

समूह i                            समूह ii

a. आन्तोफाला               1. चिली
b. तैमुल्को                     2. अमेरिका
c. लास्कार                     3. अर्जेन्टिना
d. इलिम्ना                       4. ग्वाटेमाला
Code:

     a      b      c      d

a. 2      1       3        4

b.  3     1        4        2

c.  1     2        4        3

d.  3     4       1         2

17. विश्वको शान्तिको घर भनेर तलका मध्ये कुन ठाउलाई चिनिन्छ ?
A. स्विजरल्याण्ड       B. तान्जानीयाको राजधानी दारेसलाम
C. बेलायतको केन्ट   D. अष्ट्रेलीयाको नाउर

उत्तरहरुः
१.  C  2. A      3. B     4. B        5. C          6. C              7. A             8. D          9. B            10. C             11.  A           12. D            13. D             14. A           15. B          16.           17.B

प्रस्तुती :
भुवन ज्ञवाली
केदार प्रसाद खतिवडा

यसअघिका सबै श्रृंखलाहरु हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

https://www.prasashan.com/category/loksewa/