काठमाडौँ । नेपाली काँग्रेसका नेता विनोद चौधरीले उपसभापति (समावेशीमा) पदमा उम्मेदवारी दिएका छन् ।
काँग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत मंगलबार उनले उम्मेदवारी दर्ता गराएका निर्वाचन समितिले जनाएको छ ।
नयाँ कार्यसमिति चयनका लागि मंगलबार उम्मेदवारी दर्ता भइरहेको छ ।



