बालेनलाई विश्वप्रकाशको सुझाव: ‘जलवायु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिंगो संसारकै प्रतिनिधित्व गर्नुस्’
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जलवायु परिवर्तनको मुद्दामा नेपालले विश्वसामु नेतृत्व दायी भूमिका लिनुपर्ने बताएका छन् । पार्टी केन्द्रिय कार्यालय सानेपामा द ग्रीन टेबल’ को १८ औं शृङ्खला “हिमचुलीको...