२१ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशभर १७ विपद्का घटना, तीनको मृत्यु

अ अ+ अ-

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १७ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सिरहा, नवलपरासी पूर्व, बाँके, कैलाली र डडेल्धुरामा सर्प दंशका घटना भएका छन् । ओखलढुंगा, सल्यान, बागलुङ र प्युठानमा पहिरो तथा धनुषा, भक्तपुर, चितवन र लमजुङमा आगलागी भएको छ । बर्दियामा हावाहुरी तथा कैलाली र कास्कीमा चट्याङ परेको छ । झापामा जनावरको आक्रमण भएको प्राधिकरणले जनाएको छ ।

विपद्मा परी घाइते भएकाको सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको छ । विपद्का कारण रु. ५० लाख ४५ हजार बराबरको आर्थिक क्षति भएको छ । मौसममा देखिएको परिवर्तनसँगै विभिन्न स्थानमा विपद्का घटना दोहोरिन सक्ने भएकाले प्राधिकरणले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । विपद्को जोखिम देखिएमा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षित स्थानमा जान प्राधिकरणले अनुरोध गरेको छ ।

0 Comments