हवाई दुर्घटनामा मृत्यु भएकालाई डेढ लाख अमेरिकी डलर क्षतिपूर्ति दिने व्यवस्था गर्न सांसदको प्रस्ताव
काठमाडौँ । नेपाली काँग्रेसका सांसद खम्मबहादुर खातीले आन्तरिक हवाई दुर्घटनामा मृत्यु भएमा १ लाख ५० हजार अमेरिकी डलर क्षतिपूर्ति दिने व्यवस्था गर्न माग गरेका छन् । आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक,...