२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्मला हत्या प्रकरण : विष्टलाई ४ दिन थुनामा राख्न म्याद थप

अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उलटाखामकि १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा प्रहरीले प्रमुख आरोपी दाबी गरिरहेको दिलिपसिंह विष्टलाई थप ४ दिन हिरासतमा राख्न म्याद थपिएको छ ।

जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको बेन्चले भदौ २२ गतेदेखि लागु हुने गरी म्याद थप गरेको हो ।

यो अनुसन्धानका लागि भन्दै दोस्रो पटक म्याद थप गरिएको हो । यसअघि पहिलो पटक भदौ ४ मा १० दिनको म्याद थप गरि अनुसन्धान थाल्न आदेश दिइएको थियो । प्रहरीले अनुसन्धान गरिरहेको भएपनि घटनाको थप जानकारी बाहिर आउन सकेको छैन ।