२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘स्मार्ट सिटी’ विज्ञान तथा प्रविधिमैत्री हुनुपर्छ : अध्यक्ष तिमिल्सिना

अ+ अ-

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपालमा अब बन्ने स्मार्ट सिटी विज्ञान तथा प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए ।

सिरु बैद्धिक समाजले आज यहाँ आयोजना गरेको ‘स्मार्ट सिटी नयाँ नगर योजना’ विषयक गोष्ठीमा उनले भने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका नयाँ शहरको अध्ययन, अनुसन्धान तथा मूल्याङ्कन गरी अब बन्ने स्मार्ट सिटीलाई विज्ञान तथा प्रविधिमैत्री बनाउन सक्नुपर्छ ।”

अध्यक्ष तिमिल्सिनाले सङ्घ, प्रदेश र स्थानीय तहले स्वच्छ, सफा र हराभरा नयाँ सहर निर्माण गर्न लाग्नुपर्नेमा जोड दिदैं विगतमा पहुँचका आधारमा विकास निर्माणको कार्य गर्दा गति लिन नसकेकाले अब प्राथमिकताका आधारमा योजनाको प्रभावकारी कार्यान्वयनमा सरकारले जोड दिनुपर्छ भने ।

कार्यक्रममा ‘स्मार्ट सिटी नयाँ नगर योजना’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै डा. सुनीलबहादुर श्रेष्ठले नेपालका अधिकांश नगरपालिका तथा महानगरपालिकाको आयस्रोतको करीब ५० प्रतिशत रकम फोहर व्यवस्थापनमा खर्च हुने गरेको जानकारी दिए ।

सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत र समाजका अध्यक्ष ध्रुवराज विष्टले नगरको व्यवस्थित विकासका लागि सम्बन्धीत सबै पक्षबीच सहयोग, सहकार्य र समन्वय हुनुपर्ने आवश्यकतामाथि जोड दिए । रासस