२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

IQ प्रश्नोत्तर :

अ+ अ-

१.अंग्रेजी वर्णमालाका प्रत्येक अक्षरहरुलाई क्रमशः १ देखि शुरु हुने गरी विजोर मान राखिएको छ । यसरी मान राख्दा GLAD शब्दका  प्रत्येक अक्षरहरुको जोडफल कति हुन्छ?

A. ४४
B. ३३
C.  ५५
D.  ६६

२.निम्न तथ्यहरुबारे विचार गर्नुहोस्

1. P,Q भन्दा अग्लो छ ।
2. R,P भन्दा अग्लो छ ।
3. S , R भन्दा अग्लो छ ।
४. T सबैभन्दा अग्लो छ ।
सबैलाई उचाईको आधारमा घट्दोदेखि बढ्दो क्रममा मिलाउँदा सबैभन्दा विचमा कोे पर्ला ?
A. Q
B. R
C. S
D. P

३.तल दिईएको क्रममा राखिएको स्थानमा कुन अंक राख्नु उपयुक्त हुन्छ ?

६८८१२६८६१२३६८८१२३४६८६१२३४५६८?
A.  १  B.  ४   C. ६ D. ८

४.तल दिईएका प्रत्येक अंग्रेजी वाक्यहरुको व्याकरणीय अध्ययन गरी कुन एउटा वाक्य गलत लेखिएको छ, पत्ता लगाउनुहोस् ।

A. We discussed about the problem so thoroughly.
B. On the eve of the examination.
C. That I found it very easy to work it out.
D. No error.

५.१० वर्षअघि P भन्दा Q उमेरमा ठिक आधा थियो । वर्तमानमा P को उमेरलाई Q को उमेरले भाग गर्दा हुन आउने मान 2/1.5 को मान बराबर हुन आउँछ भने P र Q को वर्तमान उमेरलाई आपसमा जोड्दा आउने मान देहायका मध्ये कुन मानसंग बराबर होला?

A. ४५
B. ३५
C. ४०
D. ३०

६.दिईएको शब्दको छोडिएका ठाउँमा उपयुक्त अक्षरहरु राख्दै जाँदा एउटा चर्चित शहरको नाम बन्न जान्छ । खालि ठाउँलाई दिईएको शब्दको अन्तिम तिरबाट कुन क्रममा भर्दै आउँदा सो स्थानको नाम पत्ता लाग्छ ?

W_ SH_ _ _ T _
A. RESAMY
B.  DEINUA
C. NOGNIA
D. SHOLCA

७.यदिकुनै भाषामा LOVE लाई ७८९०  र TOKEN लाई  12345 भनेर लेखिन्छ भने उक्त भाषामा LOTS लाई के भनेर लेख्न सकिएला ?

A.7815  B.7806  C.7816  D.7801

८.A, B र C पुरुषहरुले D, E र F सँग विवाह गर्दछन् । विवाह दिईएको क्रमअनुसार नै हुनुपर्दछ भन्ने अनिवार्य छैन । A को श्रीमती र  E को  श्रीमान D  र F को श्रीमान सँग पुलमा खेल्छन् । श्रीमतीको श्रीमान पार्टनर हुँदैन र पुलमा खेल्दैन भने B को विवाह को सँग भएको हुन्छ ?

A. D   B. E   C. F   D.  भन्न सकिदेैन

९.दिईएको श्रेणीमा ? लेखिएको स्थानमा कुन विकल्प उपयुक्त हुन्छ?

10,16,28, ?
A. 44
B. 48
C.52
D.56

१०.बाटोमा अवरोधक नभएको अवस्थामा एउटा बसको गति ५४ कि.मि. प्रतिघण्टा छ । सोही बस बाटोमा अवरोधक भएको अवस्था मा भने ४५ कि.मि. प्रतिघण्टा का दरले गुड्छ भने एक घण्टामा सो बस कति मिनेट रोकिन्छ होला रु

A. ९
B. १०
C. १२
D. २०

1 A 6 C
2 B 7 C
3 D 8 D
4 A 9 C
5 B 10 B

प्रस्तुतीः
भोजराज भट्ट
भुवन ज्ञवाली

यसअघिका सबै श्रृंखलाहरु हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्
https://www.prasashan.com/category/loksewa