२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कोलम्बो प्रोसेस’ बैठक काठमाडौंमा शुरू

अ+ अ-

काठमाडौ । ‘कोलम्बो प्रोसेस’को बैठक आजदेखि काठमाडौंमा शुरु भएको छ । बैठकमा १२ देशका उच्च अधिकारीहरु सहभागी छन् ।

‘कोलम्बो प्रोसेस’को स्थापना सन् २००३ मा श्रीलंकामा भएको थियो । बैदेशिक रोजगारमा कामदार पठाउने एशियाली राष्ट्रहरुको साझा मञ्चका रुपमा कोलम्बो प्रोसेसको स्थापना भएको हो । सन् २०१७ मार्च २९ देखि नेपालले यसको अध्यक्षता गर्दै आएको छ ।

कोलम्बो प्रोसेसकोको बैठकमा अन्तर्राष्ट्रिय आप्रवासन र अनुबन्धनमा आधारित श्रमका विषयमा एक आपसमा परामर्श हुने श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्रालयले जनाएको छ। कोलम्बो प्रोसेसका १२ सदस्य राष्ट्रहरुमा अफगानिस्तान, बंगलादेश, कम्बोडिया, चीन, भारत, इण्डोनेसिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड र भियतनाम छन्।

कोलम्बो प्रोसेसले वैदेशिक कामदारको हक अधिकारको प्रवर्द्धन, सेवा र सुविधाको संरक्षणलगायतका विषयलाई प्राथमिकतामा राखेको छ ।

शुक्रबार मन्त्रीस्तरीय बैठक हुने छ । बैठकमा सहभागीदेशका मन्त्रीहरुले आप्रवासन सम्बन्धी विभिन्न सिफारिस र कार्ययोजनामाथि विचार विमर्श गर्ने छन् । यस अघिका बैठकका सिफारिसहरुको कार्यान्वयनको समिक्षा र आगामी दिनमा गरिने कार्यहरुको पहिचान गरिने श्रम मन्त्रालयले जनाएको छ ।

आजको बैठकले भोलि हुने बैठकका लागि कार्यसूची सिफारिस गर्ने कार्ययोजना छ ।