स्वास्थ्यमा असर नदेखिए पनि खोपले काम गर्छ : स्वास्थ्य मन्त्रालय
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाएपछि स्वास्थ्यमा कुनै असर नदेखिए पनि खोपले काम गर्ने जनाएको छ । शुक्रबार मन्त्रालयले सूचना जारी गरी खोप लगाइसकेका व्यक्तिमा...