कोरिया जाने नागरिकलाई कोरोना विरुद्धको खोप दिइने
काठमाडौँ । सरकारले दक्षिण कोरिया जाने नागरिकलाई कोरोना भाइरस विरुद्धको खोपको व्यवस्था गर्ने भएको छ। स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै रोजगारी वा अन्य सिलसिलामा दक्षिण कोरिया जाने नेपालीलाई खोपको व्यवस्था...