‘दोषपूर्ण’ भन्दै भारतले लाखौँ चिनियाँ आरडीटी किट किन्ने योजना स्थगित गर्यो, चीनद्वारा खण्डन
काठमाडौं । भारतले परीक्षणको नतिजा विश्वसनीय नदेखिएको भन्दै चीनबाट थप आरडीटी किट नकिन्ने निर्णय गरेको छ। यो निर्णयसँगै द्रुत परीक्षणका लागि प्रयोग हुने १० लाख थान किट चीनबाट ल्याउने भारतको...