भारतद्वारा पाकिस्तानको वार्ता प्रस्ताव अस्वीकार
भारतले पुनः दोस्रो पटक पाकिस्तानको वार्ताको प्रस्ताव अस्वीकार गरेको छ । विवादास्पद क्षेत्र काश्मिरको विषयलाई लिएर विदेश सचिवस्तरको वार्ताका लागि पाकिस्तानले प्रस्ताव गरेको बताइएको छ । स्रोतका अनुसार बिहीबार भारतीय...