निजामती विधेयकको प्रस्तावनामा ‘गणतन्त्रप्रति प्रतिबद्ध, समावेशीसहित’ का शब्द राखियो
काठमाडौँ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रस्तावनामा ‘गणतन्त्रप्रति प्रतिबद्ध र समावेशीसहित’ का शब्दहरू राखिएको छ । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था...