पोखरा र भैरहवा विमानस्थलमा एयरलाइन्सको आकर्षण देखिएन : पर्यटन मन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न विभिन्न सेवा सुविधा दिए पनि एयरलाइन्स कम्पनीहरूले आवेदन नदिएको बताएका छन् । आज आयोजित...