राहत सामग्री लिएर परराष्ट्रको टोली टर्की जाँदै, स्वास्थ्यकर्मी नपठाइने
काठमाडौँ । टर्कीको भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत सामग्रीमात्रै पठाइने भएको छ । आज बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले तत्काललाई औषधि र राहत सामग्री मात्रै पठाउने...