मलेसियाका गृहमन्त्री इस्माइल नेपाल आउने
काठमाडौँ । मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले नेपालको भ्रमण गर्ने भएका छन् । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलसँगको भेटमा गृहमन्त्री इस्माइलले सोबारे जानकारी दिएका हुन् । इस्माइलले निकट भविष्यमा...