आज नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किँदै
काठमाडौँ ।आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्यान्डमा एक दिवसीय श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदैछ । टोली दिउँसो तीन बजे नेपाल आइपुग्ने नेपाल क्रिकेट सङ्घ क्यानले...