आइजिपी बढुवाविरुद्धको मुद्दाको सुनुवाइ आज
काठमाडौँ । सर्वोच्च अदालतमा विचाराधीन नेपाल प्रहरीको आइजिपी बढुवाविरुद्धको मुद्दाको सुनुवाइ आज (शुक्रबार) हुँदै छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको उक्त मुद्दाको पेसी...