एकीकृत समाजवादीले बोलायो केन्द्रीय परिषद्को बैठक
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनको समीक्षा गर्न पार्टीको विभिन्न तीन तहको कमिटीको बैठक बोलाएको छ । मंगलबार केन्द्रीय कार्यालय आलोक नगरमा बसेको केन्द्रीय सचिवालयको बैठकले पोलिटब्युरो, केन्द्रीय...